अनुसूची–५
(नियम १४ को उपनियम (१) सँग सम्बन्धित)
प्रहरी प्रधान कार्यालय
(प्रहरी………………………………. पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि)
(क) विज्ञापन मिति :–
(ख) विज्ञापन नं. :–
(ग) दर्ता, नम्बर :–
(घ) नाम, थर :–
(ङ) उमेर :–
(च) श्रेणी, तह :–
(छ) उम्मेदवारको दस्तखत नमूना :–
भर्ना छनौट शाखाका सम्बन्धित कर्मचारीले भर्ने :–
यस कार्यालयबाट लिईने उक्त पदको परीक्षामा तपाईलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिईएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनसक्ने छ । परीक्षा केन्द्र ः–
द्रष्टव्य :
(१) कृपया पछाडी हेर्नुहोला ।
(२) अनुत्तीर्ण भएका उम्मेदवारको हकमा प्रारम्भिक स्वास्थ्य परिक्षण लगायतका कुन परीक्षामा निज उम्मेदवार अनुत्तीर्ण भएको हो, सो खुलाई प्रमाणित गरी निजलाई दिनु पर्नेछ र सो को अभिलेख राख्नु पर्नेछ ।
प्रहरी प्रधान कार्यालय
परीक्षा प्रवेशपत्र
प्रहरी………………………………. पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि)
(क) विज्ञापन मिति :–
(ख) विज्ञापन नं. :–
(ग) दर्ता, नम्बर :–
(घ) नाम, थर :–
(ङ) उमेर :
(च) श्रेणी, तह :
(छ) उम्मेदवारको दस्तखत नमूना :–
भर्ना छनौट शाखाका सम्बन्धित कर्मचारीले भर्ने :–
यस कार्यालयबाट लिईने उक्त पदको परीक्षामा तपाईलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिईएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुन सक्नेछ ।
परीक्षा केन्द्र :–
द्रष्टव्य :
(१) कृपया पछाडी हेर्नुहोला ।
पासपोर्ट साईजको पुरै मुखाकृति देखिने तस्वीर यहाँ टास्ने र तस्वीर र फाराममा पर्ने गरी
उम्मेदवारले सहि गर्ने ।
प्रहरी नियमावली, २०७१ को नियम ९ को उपनियम (५) अनुसारको कुन कुन समूहमा दरखास्त फाराम बुझाएको हो तल उल्लेख गर्नुहोस् ।
महिला :–………………………………
आदिवासी÷ जनजाति :–……………………………..
मधेसी :–……………………………..
दलित :–……………………………..
पिछडिएको क्षेत्र :–……………………………..
खुल्ला :–……………………………..
…………………………………..
अधिकृतको दस्तखत
पासपोर्ट साईजको पुरै
मुखाकृति देखिने तस्वीर
यहाँ टास्ने र तस्वीर र
फाराममा पर्ने गरी
उम्मेदवारले सहि गर्ने ।
प्रहरी नियमावली, २०७१ को नियम ९ को उपनियम (५) अनुसारको कुन कुन समूहमा दरखास्त फाराम बुझाएको हो तल उल्लेख गर्नुहोस् ।
महिला :–………………………………
आदिवासी÷जनजाति :–……………………………..